कोमोल वलीले बाढी पीडितलाई एकाउन्न हजार दिने

गायिका तथा राप्रपा नेतृ कोमल वलीले बाढी पीडितहरूका लागी रू एकाउन्न हजार आर्थिक सहयोगको घोषणा गरेकी छन।

आज बिहान एक ट्विट गर्दै ओलीले तराई क्षेत्रमा हालैको बाढी पहिरो र डुबानबाट पीडितलाई उक्त रकम सहयोग गर्ने जनाएकी छिन।साथै ओलीले यो आफ्नो तर्फबाट सानो सहयोग भएको साथै सबैलाई सबैलाई राहातको पनि अपिल गरेकी छन।
  1. तर उक्त रकम कसरी सहयोग गर्नेबारे भने ओलीले केही छुलाएकी छैनन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया