टिकट नपाएका धनराजलाई किङ्ग्रेसको यस्तो जिम्मेवारी!

२१ कात्तिक, काठमाडौं ।नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा टिकट नपाएका नेता धनराज गुरुङलाई चुनाव प्रचारको जिम्मेवारी दिएको छ।
प्रतिनिधिसभा सदस्यको टिकटमा दावी गर्दै गुरुङले प्रदेशसभा सदस्यको टिकट लिन अस्वीकार गरेका थिए ।

तर कांग्रेसले उनलाई केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य बनाएको छ । समितिमा उम्मेदवार हुनबाट बञ्चित भएका युवा नेताहरु बद्री पाण्डे, गुरुराज घिमिरे, कल्याण गुरुङलगायत रहेका  छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया