यू-१९ एशिया कपःटेष्ट राष्ट्र भारतबिरुद्ध नेपालको ऐतिहासिक जित

यू-१९ एशिया कपःटेष्ट राष्ट्र भारतबिरुद्ध नेपालको ऐतिहासिक जित
२६ कात्तिक, काठमाडौं ।टेष्ट राष्ट्र भारत लाई हराउँदै नेपालले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा जित दर्ता गरेको छ।नेपालले भारतलाई १९ रनले हराएको हो।

हालसम्म भएको कुनै पनि तहको क्रिकेटमा नेपालको भारतमाथि प्राप्त गरेको यो पहिलो जित हो।
मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसागै नेपालले ऐतिहासिक जित हासिल गर्यो ।
नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया