भारतले दिएको दु:खमा चिनले गर्यो नेपाललाई यस्तो सहयोग

देशैभर आएको बाढी पहिरो पिडीतको लागी चिनले आपतकालीन सहायता स्वरूप  दश लाख डलर सहयोग गर्ने घोषणा गरेको छ।
नेपाल भ्रमणमा रहेको चिनिया उपप्रधानमन्त्री वाङ याङ र नेपाली उपप्रधानमन्त्रीको प्रतिनिधि मण्डल बिच भएको भेटमा उपप्रधानमन्त्री याङले उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन।
छिमेकी देश भारतले सिमामा बाँध लगाएका कारण उत्पन्न भएको समस्यामा चिनले सानै रूपमा भएपनी नेपाललाई मल्हम लगाई दिने प्रयत्नलाई सुखद र चिनले नेपाललाई हेर्ने असल दृष्टीकोणका रूपमा विश्लेषकहरूले व्याखा गरेका छन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया