किन गरियो धुर्मुसलाई प्रधानमन्त्री बनाउने माग !


तराई मधेसमा जलबन्दी ले हजारौ नागरीक सहायताको खोजिमा रहँदा हास्य अभिनेता धुर्मुस ति नागरीको
को आँशु पुछ्न वास्तबिक अभिनेताको रोल छेलेका छन।
पछिल्लो समय हसाउँदै दु:खीको साहारा बनेका धुर्मुस सामाजिक सेवामा सकृय छन।अहिले पनि धुर्मुस सप्तरीमा बाढी पीडितको उद्दारमा सकृय बनिरहेका छन।र जात धर्म वर्ण र भाषा भन्दा मानवियता माथी हुने उनका सहयोगका तस्बिर हरू अहीले सामाजिक संजालमा भाइरल बनिरहेका छ।
उनको पवित्र कर्मको लागी कतिले उनलाई प्रधानमन्त्री बनाउनु पर्ने भनेका छन भने कतिले नेतालाई हिलो लागेपनि धुर्मुसलाई थकाई नलागोस भनेर हौसला प्रदान गरेका छन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया