संसदमा हङ्गमा-ममताले कसलाई बाँदर भनिन?

नेकपा एमालेकी सांसद ममता गिरीले सांसदमा बाँदर शब्द उच्चारण गरेपछी हंगमा भएको छ।
एमालेले संसदमा पेश गरेको सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दा सत्ता पक्षले विरोध गरेको भन्दै गिरीले ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, र अरुको घर पनि बन्न दिँदैन्’ भन्दै टिप्पणी गरेपछि सत्ता पक्षका सांसदले विरोध गरेका थिए।
काङ्ग्रेस सांसद रामहरी खतिवडाले असंसदिय भाषा प्रयोग गरेको भन्दै गिरीले बोलेको बाँदर शब्द सांसदको रेकर्डबाट हटाउन लगाएका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया