नयाँ शक्तिमा गयो भुकम्प- बाबुरामलाई ठुलो धक्का हितैसी पौडेल पनि बाहिरीने

नयाँ  शक्ति नेपालका सङ्गठन विभागका प्रमुख देवेन्द्र पौडेल लगाएतका नेताहरूले नयाँ शक्तीको विकल्पका रूपमा नया पार्टी बनाउने कसरतमा जुटेका छन।त्यसको लागी पोडेलको संयोजकत्वमा वृहत ध्रुविकरण संयोजन समितिको निर्माण गरिएको छ।
पुर्व माओवादी खेमाका 17 जना नेताहरूलाई लिएर धारुविकरणमा लागेका पौडेलले छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्द्र जारी विज्ञप्तीमा जनाइएको छ। यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन्।
नयाँ शक्तिको वैचारिक कार्यदिशाको अलमल र अस्पष्टता  रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।केही समय अगाडी पौडेलले नयाँ शक्तिमा वैचारिक अस्पष्टता रहेको,पार्टी एकेडेमी जस्तो बनेको भन्दै असन्तुष्टी जनाएका थिए।त्यस लगत्तै नयाँ शक्ति संयोजक बाबुराम भट्टथाईले 24 घण्टे स्पष्टीकरण सोधेका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया