राप्रपा प्रजातान्त्रिकको जन्म सुनिश्चित!

काठमाडौं, ७ भदौ । निर्वाचन आयोगले पशुपति सम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)को दल दर्ता गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो।
सोमबार सर्वाेच्च अदालतले राणा समूहको पहिलो सनाखतका आधारमा दल दर्ता गर्न निर्वाचन आयोगलाई आदेश दिएको थियो

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया