दल दर्ता अगाबै मतपत्र छापिसकेको हुँदा राप्रपा प्रजातान्त्रिकलाई पाङ्ग्रा!

निर्वाचन आयोगले राप्रपा प्रजातान्त्रिकलाई २ नम्बर प्रदेशको स्थानिय चुनावको लागि पाङ्ग्रा चिन्ह प्रदान गरेको छ। प्रजातान्त्रिकले हलो चुनाव चिन्ह माग गरेको भएपनि आयोगले दल दर्ता हुनु अगाबै मतपत्र छापिसकेकाले पाङ्ग्रा चिन्ह प्रदान गरेको हो ।

राप्रपा प्रजातान्त्रिक कमल थापा नेतृत्वको राप्रपाबाट फुटेर बनेको नया दल हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया