LPG सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाऔ!!

हामी धेरैलाई यो कुरा थाहा हुन्न कि
हामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ।
यो सिलीन्डरको Expiry Date हो,
यसबारे थप जानौं।
A=ले January to March लाई जनाउँछ
B=ले April to June लाई जनाउँछ
C=ले July to September लाई जनाउँछ
D=ले October to December लाई जनाउँछ
अंक 18, 17 ,16, 15 इत्यादिले सिलिन्डरको Expiry Date जनाउँदछ । जस्तो,
17=2017 AD
18=2018 AD
यदि तपाइको सिलिन्डरको माथिल्लो भागमा A17 छ भने त्यसको Expiry Date सन 2017 March सम्म, B18 छ भने सन 2018 June सम्म प्रयोग गर्नु भन्ने जानकारी हो।
अाफूले प्रयोग गरेकाे सिलिन्डरको म्याद हामी सबैले जान्न आवस्यक छ।म्याद नाघेका सिलिन्डर प्रयोग बन्द गर्न सक्दो सेयर गरौ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया