बङ्गलादेश विरूद्धको भलिबलमा नेपालको दोस्रो जित!

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेशसँगको मैत्रीपूर्ण श्रृखंला २-० ले जितेको छ । पहिलो खेलमा ३-१ को जितेको नेपालले आजको खेल ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले आजको खेलमा १९-२५,२५-२२,२०-२५,२५-२१र १५-८ ले जितेको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया