यो वर्ष दशैं महँगो हुने!

१६ भदौ, काठमाडौं । तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ । यसले नेपाली आयातकर्ताहरु मारमा परेका छन् भने दशैं नजिकिँदै जाँदा उपभोक्ता पनि मारमा पर्ने देखिएको छ ।
साउनको अन्तिम साता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको ६२८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा फसेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य गणेश लाठ बताउँछन् ।
कारोबार दैनिक मा खबर छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया