तपाई प्रदेशमा कतिवटा निर्वाचन क्षेत्र हुनेछ?हेर्नुहोस्।

निर्वाचन क्षेत्र निर्धारण आयोगले  प्रदश र केन्द्रको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण गरेको छ।

केन्द्रमा 165 र प्रदेशमा 330 निर्वाचन क्षेत्र हुनेछन।यसमा हरेक जिल्लामा केन्द्रीय चुनावको क्षेत्रको ठिक दोब्बर सङ्ख्यामा प्रदेश निर्वाचन क्षेत्र रहनेछन।

साथै समानुपातिकमा केन्द्रमा 110 सिट रहनेछ भने प्रदेशमा प्रदेश शभाको प्रत्यक्ष निर्वाचनलाई 60 प्रतिशत मानि बाँकि 40% समानुपातिक सिट छुट्याइनेछ।

जस्तो प्रदेश नं 1 मा प्रत्यक्ष तर्फ 56 सिट रहेको छ ।

56 लाईयसलाई 60 % मानिनेछ र समानुपातिकको 40%मा लगभग 37 जना समानुपातिक सांसद हुनेछन।यसो गर्दा प्रदेश नं 1मा 93 सदस्यिय प्रदेश शभा बन्ने देखिन्छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया