फिफा वरियतामा नेपालको फड्को पुग्यो ९४ औ स्थानमा!

-गत महिना ९९ औं स्थानमा रहेको नेपाली महिला फुटवल टोली पाँच स्थान माथी आइपुगेको छ।फिफाले जारी गरेको वरियतामा नेपाल ९४ स्थानमा आइपुगेको हो।

-हालसम्मको नेपालको उच्च  बरियता ९२ रहेको इतिहाँस छ।

-बरियतामा अमेरीका ,जर्मनी,इंगल्याण्ड क्रमश पहिलो दोस्रो र तेस्रो स्थानमा छन।

-दक्षिण एसियामा भने भारत अग्र स्थानमा छ।उ फिफा वरियताको ५४ औ स्थानमा छ भने भुटान अन्तिम ११६ औ स्थानमा रहेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया