हालसम्मकै सभैबन्दा ठूलो परिणामा अवैध सुन बरामद ,८८ किलो सुन सहित अधिकारी पक्राउ !

काठमाडौं :मनोज अधिकारी नामक एक व्यक्ति ८८ किलो सुनसहित सोमबार बिहान पक्राउ परेका छन्। काठमाडौंको क्षेत्रपाटीबाट अधिकारी उक्त परिणामको सुनसहित पक्राउ परेका हुन् ।

स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीले बताए।

हिजो राती देखि नै गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले निगरानी बढाअःको थियो।हालसम्मकै सभैबन्दा ठूलो परिणामा अवैध सुन बरामद भएको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया