ए मेरो हजुर 2 को आक्रमक व्यापार-दुइ दिनमै अढाइ करोड!

अभिनेत्री झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर -2 ले आक्रमक व्यापार गरेको छ।शुक्रबार रिलीज भएको चलचित्रले आइतबार विहान सम्म अढाइ करोड बढी रकम कलेक्सन गरिसकेको वितरकले बताएका छन।

यो चलचित्र चर्चित अभिनेत्री झरना थापाको डेव्यु निर्देशन हो।शिव रेग्मीले ए मेरो हजुर नामक फिल्म बाह्र वर्ष अगाडी बनाएका थिए।त्यही फिल्मको सिक्वेन्सका रूपमा 2 आएको हो।

चलचित्रमा सलिन बानिया,साम्राज्ञी शाह,सलोन बस्नेत लगाएत कलाकारको मुख्य भुमिका रहेको छ।­

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया