२८गते देखि नया नोट !कहाँ-कहाँ पाइन्छ?

काठमाडौं । बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।


अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि यसपटक भने नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरुबाट नयाँ नोट सटही गरिने राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया