देउवाको लात सहेरै उपप्रधानमन्त्री बन्ने थापाको सपना चकनाचुर!प्वाल पार्छ भन्दै देउवा जङ्गिएपछी!

राप्रपा अध्यक्ष कमल थापाले देउवाको लात पचाएरै भएपनि सरकारमा जाने तरखर गरेका छन।राप्रपाका एक पदाधिकारीका अनुसार राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जानबाट रोक्न थापाले यस्तो घृणीत काम गरेका हुन।तथापि देउवाले थापालाई कुनै हालतमा सरकारमा नलाने अडान लिएका छन।
यसअघि नै देउवाले कमल थापालाई सरकारमा कुनै हालतमा नल्याउने भनेका थिए।तर थापाले देउवाको खुट्टो मुसार्न बिहान बेलुकै दुत पठाउन थाले पछि देउवा प्वाल पार्छ भन्दै जङ्गिएको स्रोतको दावी छ।
यसै बिच कमल थापाले आफु सरकारमा जान नपाएपछी राप्रपा प्रजातान्त्रिकलाई पनि रोक्ने खेलमा लागेका छन।भ्रष्टचारको भैँसी पालेर बसेका थापाले दीपक बोहरा माथी प्रमाणित नै हुन नसक्ने भएपनि भ्रष्टचारको समाचार उछाल्न ठुलै रकम खर्च गरेर मिडीया चलाई रहेको राप्रपा प्रजातान्त्रिकका एक नेताले दाबी गरे।
आगामि चुनावमा बोहराको जित्ने सम्भावना उच्च देखेपछी थापा समुहलाई टाउको दुखाइ बनेको छ त्यसैले उनिहरू बोहराको नकरात्मक प्रचारमा लागेका छन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया