कमल थापालाई अर्को झट्का,राप्रपा कपिलवस्तु राणाको पार्टीमा समाहित!

राप्रपा कपिलवस्तुले पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा समाहित हुने निर्ण गरेको छ।अब कपिलवस्तुमा राप्रपा शुन्य अवस्थामा पुगेको छ।

यसअघि करिब राप्रपाको पचास जिल्ला को समिती राणाको पार्टीमा विलय भैसकेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया