अभिनेत्री करिश्माको सौन्दर्य र मादकता हेरौ तस्बिर

अभिनेत्री करिश्मा मानन्धर कलिउडमा  लामो रजाईँ पछी अहिले आएर राजनीति तिर पनि लागे परेकी छिन्।

राजनीति अस्थिर भए पनि करिश्माको सौन्दर्य र मादकता भने स्थिर छ। त्यसैले त उमेर ओरालो लागे पनि उनको ग्लारमर भने उस्तै छ।

पछिलो समय  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेकी अभिनेत्री मानन्धरको फिल्मले होइन, देश बदल्ने राजनीतिले हो भन्ने ठहर छ ।  *फोटो क्रेडिट नेपाल खबर*

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया