नायक राजवल्लभ कोइरालाले अमेरिकामा गरे सुटुक्क इन्गेजमेन्ट !

काठमाडौं ।हाल अमेरिकामा बस्दै आएका नायक राजबल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । उनले अमेरिका बस्दै आएकी प्रतिमा विमली नामकी युवतीसँग आइतबार इङ्गेजमेन्ट गरेका हुन।

विगत ५ वर्षदेखि परिवारसहित भर्जिनियामा बस्दै आएका कोइराला र  काठमाठौं हाँडिगाउँ स्थायी घर भएर अमेरिकामा बस्दै आएकी प्रतिमाको विहेको मिति भने तय भइसकेको छैन्

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया