विरगंजमा राजपा छाडेका श्रिवास्तव फोरम लोकतान्त्रिकका उम्मेदवार!

वीरगञ्जको मेयरको टिकट नपाएर राजपा छाडेका विमल श्रीवास्तवलाई बिजत कुमार  गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले टिकट दिएको छ। विमल श्रीवास्तावले फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दर्ता गराएका छन।

तस्बिर-Onlinekhabar

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया