ससुराली बाट वडा अध्यक्ष गायव!

30भदौ, रोल्पाको थवाङ गाउँपालिका वडा नं दुइका अध्यक्ष विर बहादुर घर्तीलाई अज्ञात ब्यक्तिहरुले अपहरण गरेका छन् ।

घर्तीलाई बिहीबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतीरहेका बेला अज्ञात समुहले अपहरण गरेको हो। रोल्पाका डिएसपी विरेन्द्र थापाका अनुसार घर्तीलाई
‘थवाङ–२ बाट  राती दुईबजे अज्ञात समुहले लगेको खुल्न आएको छ।साथै अहिले प्रहरीले खोजि कार्य तिब्र बनाएको डिएसपी थापाले बताए।

स्थानिय प्रशासनले विर बहादुर घर्तिको अपहरण विप्लप माओवादीले गरेको हुनसक्ने आशंका गरेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया