देउवाले भत्काए आफ्नै रेकर्ड!


२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गरेका  छन् । जम्बो मन्त्रीमण्डल बनाएर चर्को आलोचना खेपेका देउवाले दुइ राज्य मन्त्री थप्दै पुन आफ्नै रेकर्ड भत्काएका हुन्।देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्रीका रूपमा विराज विष्ट र कमला शर्मालाई थप गरेका हुन्।
यससँगै देउवाको मन्त्रीमण्डल इतिहाँसकै जम्बो बनेको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया