एमालेकी रामकुमारी- एक मतले पराजित !

सिरहा, ५ असोज । सिरहाको अर्नमा गाउँपालिकामा एमालेकी उम्मेदवार रामकुमारी महतो एक मतले पराजित भएकी छन्।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकी रामकुमारी महतो मात्र एक मतले हराउने माओवादी केन्द्रकी शियावती मुखिया हुन्।
उपाध्यक्षमा माओवादीकी मुखियाको २ हजार २९९ मत पाएकी थिइन् भने आउ उनकी निकटतम प्रतिस्पर्धी एमालेकी रामकुमारी महतोले २ हजार २९८ मत प्राप्त गरेकी थिइन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया