यस्तो छ प्रदेश नम्बर २ का ठुला नगरहरूको ताजा मतपरिणाम!

दुइ नम्बर प्रदेशका मुख्य शहर र नगर हरूमा मधेस केन्द्रीत दलहरू अगाडी देखिएका छन्।बिरगंज र जनकपुरमा राजपा अगाडी छ भने सिमरा र लाहानमा एमाले अगाडी रहेको छ।त्यस्तै कलैया उपमहानगरमा भने समाजवादी फोरम अगाडी रहेको छ।


बिरगंज महानगरपालिका
उम्मेदवार मेयर उपमेयर
नेपाली कांग्रेस २६०४ २७०९
राजपा २५५८ २२०८
संघीय समाजवादी फोरम १७८५ १६४५
माओवादी केन्द्र १३७० ९८९
नेकपा एमाले १२३३ १४३८

*
जनकपुर उपमहानगरपालिका
उम्मेदवार मेयर उपमेयर
राजपा ४६७९ २००७
नेपाली कांग्रेस १८५६ १२२७
नेकपा एमाले १५० २९
समाजवादी फोरम १० २०
माओवादी केन्द्र ५

*
जीतपुर सिमरा उपमहानगरपालिका
उम्मेदवार मेयर उपमेयर
नेकपा एमाले ५६९७ २७९३
माओवादी केन्द्र ४७०६ २३१३
नेपाली कांग्रेस ३६३५ २५३५

*
कलैया उपमहानगरपालिका
उम्मेदवार मेयर उपमेयर
समाजवादी फोरम१५९७ १३११
नेकपा एमाले १७११ १५६५
नेपाली कांग्रेस ११४५ ९९२
माओवादी केन्द्र २२८ २१६

*
लहान नगरपालिका
उम्मेदवार मेयर उपमेयर
नेकपा एमाले २६९२ २३४८
नेपाली कांग्रेस १८७७ २४०९
संघीय समाजवादी १४४९ १७२९
राप्रपा ८६९ २०६

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया