१७ स्थानीय तहको नतिजा सार्वजनिक!कस्ले कहाँ बाजी मारे?

  • काठमाडौं, ५ असोज— प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न तस्रो चरणको स्थानीय तह निर्वाचनको  बिहिबार बिहान १२ बजेसम्म  १७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।परिणाम अनुसार कांग्रेसले ५, एमालेले ४, माओवादीले २,लोकतान्त्रिक फोरमले २ , संघीय फोरमले ,२ राजपाले २ स्थानीय तहमा जीत हासिल गरेका छन् ।

नेपाली कांग्रेसले जीत हासिल गरेका स्थानीय तह

*
धनुषा
जनकनन्दी गाउँपालिका
औरही गाउँपालिका
रौतहट
परोहा नगरपालिका
सप्तरी
विष्णुपुर गाउँपालिका
सर्लाही
धनकौल गाउँपालिका

नेकपा एमालेले जीत हासिल गरेका स्थानीय तह

*
धनुषा
मुखियापट्टी मुसहरनिया गाउँपालिका
बटेश्वर गाउँपालिका
पर्सा
पटेर्वा सुगौली गाउँपालिका
सप्तरी
सप्तकोशी नगरपालिका

माओवादी केन्द्रले जीत हासिल गरेका स्थानीय तह
सिरहा

*
कर्जन्हा नगरपालिका
अर्नामा गाउँपालिका

लोकतान्त्रिक फोरमले जीत हासिल गरेका स्थानीय तह

*
रौतहट
इशनाथ गाउँपालिका
सर्लाही
विष्णु गाउँपालिका

संघीय समाजवादी फोरमले जीत हासिल गरेका स्थानीय तह,

*
सिरहा
विष्णुपुर गाउँपालिका

भगवानपुर गाउँपालिका, सिराह

राजपाले जीत हासिल गरेका स्थानीय तह,

*
धनुषा
हंसपुर नगरपालिका

कौडेना गाउँपालिका,सर्लाही

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया