२७ स्थानीय तहको नतिजा सार्वजनिक, कस्ले कहाँ बाजी मारे?

काठमाडौं, ५ असोज—  प्रदेश नम्बर दुईमा सोमवार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आइरहेको छ । हालसम्म प्राप्त नतिजा अनुसार  २७

स्थानीय तहको प्रमुखमा छिनोफानो भएको छ।
पछिल्लो परिणाम अनुसार कांग्रेसले१० , एमालेले ४, माओवादीले ५,  संघीय फोरमले३ , राजपाले३  र लोकतान्त्रिक फोरमले २ स्थानीय तहमा जीत हासिल गरेका छन् ।

कांग्रेसले जितेको स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा
२. धनुषाको औरहीमा
३. सर्लाहीको धनकौल गाउँपालिका
४. धनुषाको जनकनन्दिनीमा
५. सप्तरीको विष्णुपुरमा
६. सप्तरीको बेल्ही चपेना गाउँपालिका
७. रौतहटको परोहामा
८.बाराको करैयामाईको
९. सप्तरीको बेल्ही(चपेना गाउँपालिका
१०. सर्लाहीको रामनगर
एमालेले जितेका स्थानीय तह
१ धनुषाको बटेश्वरमा
२ सप्तरीको सप्तकोशी नगरपालिका
३ पर्साको पटेर्वा सुगौली
४ धनुषाको मुखियापट्टि
संघीय समाजवादी फोरमले जितेका स्थानीय तह
१. सिरहाको विष्णपुर गाउँपालिकामा
२. सिरहाको भगवानपुर गाउँपालिका
३.सर्लाहीको पर्सा गाउँपालिका
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा
२. सिरहाको अर्नमामा
३. पर्साको ठोरी गाउँपालिका
४.रौतहटको मौलापुर नगरपालिका
५. सिरहाको औरहीमा
राजपाले जितेका स्थानीय तह
१.धनुषाको हंसपुर
२. बाराको देवताल
३. सर्लाहीको कौडेना गाउँपालिका
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. सर्लाहीको विष्णु गाउँपालिका
२. रौतहटको ईशनाथ नगरपालिका

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया