शिक्षा ऐन संसोधन विद्यार्थीमारा कदम -अनेरास्ववियु अध्यक्ष लामा

अनेरास्ववियु अध्यक्ष नविना लामाले शिक्षा ऐनको संसोधनलाई विद्यार्थीमारा कदमको संज्ञा दिएकी छिन।फेसबुक एक पोष्ट गर्दै लामाले भनेकि छन्” शिक्षा एेनको नवौं संशोधन विद्यार्थी मारा कमद हो । यो संशोधन तत्काल फिर्ता लिन नेपाल सरकारलाई अाग्रह गर्दछु । साथै नवौं संशोधन विरूद्द संघर्षमा उत्रन सबैमा अपिल गर्दछु ।”

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया