शिक्षा ऐन रोक्न शिर्ष नेतालाई संयुक्त विद्यार्थी सङ्गठनको ज्ञापन पत्र

संयुक्त विद्यार्थी सङ्गठनले शिक्षा ऐनमा भएको नवौ संसोधन रोक्न आज प्रमुख दलका शिर्ष नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन्।नेविसंघ,अनेरास्ववियु,अखिल (क्रान्तिकारी),राप्रविसं,अखिल छैठौ लगाएतका विद्यार्थी सङ्गठनले शभामुख ओनसरी घर्ती, एमाले अध्यक्ष केपी ओली,काङ्ग्रेस का.शभापती बिमलेन्द्र निधी,शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगाएतलाई ज्ञापन पत्र बुझाएका थिए।

विद्यार्थी सङ्गठनहरूले कुनै हालतमा शिक्षा ऐन रोक्न भन्दै आन्दोलन गरिरहेका छन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया