गगन थापा ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तयार

चितवन, १० असोज ।प्रेस युनियन चितवनले गरेको पत्रकार समेलनमा आज यहाँ  नेपाली काँग्रेसका युवा नेता एवम् पुर्व मन्त्री  गनकुमार थापाले ३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि आफु तयार रहेको बताएका छन्।

थापाले भने- ‘प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको छ ।’ ‘स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले’तालमेलमा जानसक्ने भएपनि छलफल आवश्यक रहेको उनले बताए ।

साथै थापाले मुख्यमन्त्रीका लागि पार्टीमा पनि लबिङ गरिरहेका छन्।

 

साथै नेता थापाले  कामै रोकेर चिकित्सकले आन्दोलन गर्नु राम्रो नभएको बताए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया