नेपाल र बङ्गलादेश बिचको सेमिफाइनल कृतिम मैदानमा हुने,खेल कहिले हुँदैछ?

नेपाल र बङ्गलादेश बिचको सेमिफाइनल कृतिम मैदानमा हुने,खेल कहिले हुँदैछ? साफ यु 15 फुटबलको नेपाल र बङ्गलादेश बिचको सेमिफाइनल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा हुने भएको छ।खेल आगामी शुक्रबार दिउँसो 3:00 बजे हुनेछ।साथै भुटान र भारत बिचको अर्को सेमिफाइनल खेल  पनि सोही समयमै हुनेछ तर उक्त खेल भने शसस्त्र

नेपालको विजयी सुरुवात

नेपालको विजयी सुरुवातकाठमाडौं ।  पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालका लागि १४ औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए

बिमल र भरतको गोल तर पनि हार्यो  नेपाल!

(more…)

बार्सिलोना हार्यो-रियल मड्रिडलाई स्पेनिस सुपर कपको उपाधी!

बार्सिलोना हार्यो-रियल मड्रिडलाई स्पेनिस सुपर कपको उपाधी!   च्याम्पियन्स लिग र ला लिगा च्याम्पियन रियल मेड्रिडले स्पेनिस सुपर कपको उपाधी पनि हात पारेको छ।आज राती भएको दोस्रो लेगमा  रियल मड्रिडले बार्सिलोनालाई  २ - 0   गोल अन्तरले पराजित गरेको हो।यसअघी आइतबार भएको खेलमा पनि रियल ३ -१  गोल

हङकङ विरूद्धको खेलको लागी राष्ट्रिय क्रिकेट टोलीको घोषणा,को-को परे टिममा?

हङकङ विरूद्धको खेलको लागी राष्ट्रिय क्रिकेट टोलीको घोषणा,को-को परे टिममा?नेपालका लागी महत्वपुर्ण मानिएको विश्व क्रिकेट लिग च्याम्पियन्स सिपको हङकङ विरूद्धको खेलको लागी नेपालले जगत टमाटा प्रशिक्षक र पारस खड्का क्याप्टेन रहेको पच्चिस सदस्यिय प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरेको छ। टोलीमा सात जना सुदुर पश्चिमका खेलाडी अटाएका छन।   को को परे

गाईजात्राको दिन धुर्मुस सडकमा

गाईजात्राको दिन धुर्मुस सडकमाबाँके । चर्चित हाँस्य कलाकारहहरु मंगलबार सरसफाई अभियानमा सहभागी भएका छन् । गाईजात्राको बेला प्राय हाँस्य कलाकारहरु प्रहसनमा व्यस्त हुँदै गर्दा सोही क्षेत्रका कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), सुरबीर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल (चम्सुरी)ले मंगलबार कोहलपुरको सडक सफा गरेका

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता श्रावण २४, २०७४- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार गठनबेलाको प्रतिवद्धताप्रति इमानदार र जिम्मेवार नदेखिएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरिएको नेता दिलनाथ
Page 2 of 212