राप्रपा (प्रजातान्त्रिक)ले पृथ्बी नारायण शाहको जन्म–जयन्तीलाई  राष्ट्रिय एकता दिवसको रुपमा मनाउने

राप्रपा (प्रजातान्त्रिक)ले पृथ्बी नारायण शाहको जन्म–जयन्तीलाई  राष्ट्रिय एकता दिवसको रुपमा मनाउनेराप्रपा (प्रजातान्त्रिक)ले पृथ्बी नारायण शाहको जन्म–जयन्तीलाई  राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी नेपालभरी भव्य रुपमा मनाउने भएको छ । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष श्री पशुपति शम्शेर जबराको अध्यक्षतामा यहि पौष १२ गते सम्पन्न भएको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले

नेकपाका चार शिर्ष नेताद्धारा सचिवालय बैठक बहिस्कार ! ठूलै आपत् परे जस्तो गरेर किन बाहिरिनुपर्‍यो ? बिष्णु पौडेल

नेकपाका चार शिर्ष नेताद्धारा सचिवालय बैठक बहिस्कार ! ठूलै आपत् परे जस्तो गरेर किन बाहिरिनुपर्‍यो ? बिष्णु पौडेल काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान

साढे ६ दशक लामो प्रयास पछि सम्पन्न भयो मेची पुल

साढे ६ दशक लामो प्रयास पछि सम्पन्न भयो मेची पुल झापा/ भद्रपुरका ७१ बर्षिय मोहन अग्रवाल शुक्रबार अपरान्ह नवनिर्मित मेची पुलबाट आफ्नो घर अगाडि हुलाकी मार्गमा जोड्ने सडक निर्माण भइरहेको एक टकले हेरिरहनु भएको थियो । उहाँ सानोछदा देखिनै सुनेको मेची पुल निर्माणको काम सकिएर उद्घाटनको चरणमा आँउदा उहाँ यति

दुई तिहाइको दम्भले सरकार दिशाहीन र अलोकतान्त्रिक बन्दै – बिमलेन्द्र निधी

दुई तिहाइको दम्भले सरकार दिशाहीन र अलोकतान्त्रिक बन्दै – बिमलेन्द्र निधीभक्तपुर / नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकार दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाएका छन् । नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उनले हत्या,  हिंसा,बलात्कार र महँगी बढ्दा पनि

सरकारकै संरक्षणमा भ्रष्ट्राचार – डा. प्रकाशचन्द्र लोहनी,

सरकारकै संरक्षणमा भ्रष्ट्राचार –  डा. प्रकाशचन्द्र लोहनी, काठमाडौँ/  एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) प्रदेश नं ३ को  कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले वर्तमान सरकारकै संरक्षणमा भ्रष्ट्राचार अभुतपुर्व रुपमा वढेको आरोप लगाएका छन् । उनले जहाज खरिदमा एक डलरको कम्पनीलाई  विचौलियाको रुपमा खडा

इयूले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने – मन्त्री अधिकारी

इयूले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने – मन्त्री अधिकारी काठमाडौं /  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् । हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने

काँग्रेसमा ७० वर्षको होइन ५० वर्षको उमेरहद – डा. नारायण खड्का

काँग्रेसमा ७० वर्षको होइन ५० वर्षको उमेरहद – डा. नारायण खड्काकाठमाण्डौ /  नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पार्टीको विधान सबैलाई चित्त बुझाएर सर्वसम्मत रुपमा पारित गरिने दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले सबै केन्द्रिय सदस्हरुबाट आएको सुझाबलाई लिपिवद्ध गरेर विधान तयार गर्नुपर्ने

पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकालिदै

पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकालिदै कन्काई नगरपालिकामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ । तीन वर्षअघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको हो । नगरपालिकाले आर्थिक पाटो हेर्ने र

राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनेकाठमाडौं । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय

सरकार मुलुकलाई धार्मिक र साँस्कृतिक उपनिवेश बनाउन अग्रसर – राप्रपा (प्र) अध्यक्ष, पशुपतिशमशेर

सरकार मुलुकलाई धार्मिक र साँस्कृतिक उपनिवेश बनाउन अग्रसर – राप्रपा (प्र) अध्यक्ष, पशुपतिशमशेरकाठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको र यसले यो मुलुकलाई धार्मिक र सांस्कृतिक कसै अरु पक्षको उपनिवेश बनाउने
Page 1 of 10123Next ›Last »