पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकालिदै

पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकालिदै कन्काई नगरपालिकामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ । तीन वर्षअघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको हो । नगरपालिकाले आर्थिक पाटो हेर्ने र

राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनेकाठमाडौं । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय

सरकार मुलुकलाई धार्मिक र साँस्कृतिक उपनिवेश बनाउन अग्रसर – राप्रपा (प्र) अध्यक्ष, पशुपतिशमशेर

सरकार मुलुकलाई धार्मिक र साँस्कृतिक उपनिवेश बनाउन अग्रसर – राप्रपा (प्र) अध्यक्ष, पशुपतिशमशेरकाठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको र यसले यो मुलुकलाई धार्मिक र सांस्कृतिक कसै अरु पक्षको उपनिवेश बनाउने

प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशीको अवार्ड

प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशीको अवार्डकाठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एसिया प्यासिफिक सम्मेलनबाट सम्मानित हुनुभएको छ । प्रधानमन्त्री ओली लिडरसिसिप एन्ड गभेर्नेन्स अवार्डबाट सम्मानित हुनुभएको हो । आयोजक युनिभर्सल पिस फेडरेसनले उहाँलाई आइतवार एसिया प्यासिफिक सम्मेलनको समापन कार्यक्रममा सम्मान गरेको हो । फेडरेसन प्रमुख हक जा

सुर्खेतमा यात्रुवाहक बस दुर्घटना

सुर्खेत ̸  सुर्खेतमा शनिबार साँझ जनजागृति युवा क्लब लेकबेंशी–८ गन्नेपानीको वनभोज टोली फर्कदै गरेको भे१ख ८५९ नम्बरको बस कपासे नजिकै मोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी रहेको

सरकार आफ्नै छायाँदेखि किन डराएको ? – बाबुराम भट्टराई

सरकार आफ्नै छायाँदेखि किन डराएको ? – बाबुराम भट्टराईकाठमाडौं ̸ शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलाबाट कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको न्यायको निम्ति दबाब दिने उद्देश्यले पोष्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेसँगै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले बिजुलीको पोलहरुमा पोष्टर टाँस्न पाउने तर

विवादास्पद एसिया प्यासिफिक सम्मेलनको खर्च २० करोड भन्दा बढी

विवादास्पद एसिया प्यासिफिक सम्मेलनको खर्च २० करोड भन्दा बढीकाठमाडौं ̸  विवादास्पद एसिया प्यासेफिक सम्मेलनका लागि २० करोड भन्दा बढी खर्च हुने भएको छ । पाउनाको बसोबास लगायतमा गरिने खर्च कम्तिमा पनि २० करोड बढी हुने सम्मेलनका सह संयोजक एक नाथ ढकालले बताएका छन् । तर उनले यसको स्रोतबारे

कम्युनिष्ट सरकार देशलाई दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्वन्द्वको सुरुङ तर्फ धकेल्न उद्यत्- पशुपति शमशेर जबरा

कम्युनिष्ट सरकार देशलाई दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्वन्द्वको सुरुङ तर्फ धकेल्न उद्यत्- पशुपति शमशेर जबरा काठमाडौं । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत वर्तमान नेकपा सरकारको प्रत्यक्ष तथा परोक्ष संरक्षण तथा सहभागितामा एशिया प्यासिफिक समिटको आवरणमा काठमाडौंमा हुंदै रहेको क्रिश्चियन धर्म सम्मेलन दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको अवस्थामा कम्युनिष्ट

निर्मलाको पोस्टर टाँस्ने १२ जना पक्राउ, प्रहरीले हटायो फोटो

निर्मलाको पोस्टर टाँस्ने १२ जना पक्राउ, प्रहरीले हटायो फोटो काठमाडौं \ निर्मलाको लागि न्याय माग्दै माइतिघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि दोषीमाथि कारवाही र पक्राउ गर्न नसकेको भन्दै उनीहरुले माइतीघर मण्डलामा नाराबाजी र पोस्टर टाँस गर्दै प्रदर्शन गरेका थिए । निर्मलाको

गृहमन्त्री जनकपुर पुगेपछि थाहा नै नदिई आएको भनि मुख्यमन्त्री आक्रोशित

गृहमन्त्री जनकपुर पुगेपछि थाहा नै नदिई आएको भनि मुख्यमन्त्री आक्रोशित १८, बैशाख/  केन्द्र सरकार र प्रदेश सरकारबीचको दुरी जनकपुरमा देखिएको छ । यही वैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको स्वागतका लागि सुरक्षा तयारीबारे बुझ्न केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली थाहै नदिई मंगलबार बिहान जनकपुर