महत्वपुर्ण निर्णय सँगै नेपाल आइडलको चेतावनि-तुच्छ लाई साइबर क्राइमको मुद्दा!

महत्वपुर्ण निर्णय सँगै नेपाल आइडलको चेतावनि-तुच्छ लाई साइबर क्राइमको मुद्दा! सामाजिच संजालमा चर्को आलोचना भएपछि नेपाल आइडल टिमले मुख खोलेको छ।आइडल टिमले आज आफ्नो फेसबुक पेजबाट स्पष्टिकरण दिँदै नियम र कानुन बुझेर बोल्न चेतावनी दिएको छ। आइडलले आफुहरूको कुनै कमाउने नियत नभएर नियम अनुसार चलेको बताएको छ।करौडौ खर्च गरेका हामीले

ए मेरो हजुर 2 को आक्रमक व्यापार-दुइ दिनमै अढाइ करोड!

ए मेरो हजुर 2 को आक्रमक व्यापार-दुइ दिनमै अढाइ करोड! अभिनेत्री झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर -2 ले आक्रमक व्यापार गरेको छ।शुक्रबार रिलीज भएको चलचित्रले आइतबार विहान सम्म अढाइ करोड बढी रकम कलेक्सन गरिसकेको वितरकले बताएका छन। यो चलचित्र चर्चित अभिनेत्री झरना थापाको डेव्यु निर्देशन हो।शिव रेग्मीले ए मेरो

गजल

गजल चोर स्वयम चोर चोर भन्दै उफ्रिरहेछन गर्नु पर्छ भण्डाफोर भन्दै उफ्रिरहेछन ** बाग्मती बाट अनुगमन गर्न आएका माछा कर्णालीलाई फोहोर भन्दै उफ्रिरहेछन ** वीर गोर्खाली भन्ने त होईनन् यी पाठाहरू घरको धुरीमा खोर भन्दै उफ्रिरहेछन ** हिजो मन्दिरलाई शौचालय बनाउनेहरु आज शौचालयमा ईश्वर भन्दै उफ्रिरहेछन -कमल संघर्ष

सुरज थापा नेपाल आइडलबाट आउट!

सुरज थापा नेपाल आइडलबाट आउट!  नेपाल आइडलको उपाधि दाबेदार मानिएका सुरज थापा अन्तत टप 6 बाटै बाहिरिएका छन्।मिठो स्वरका धनी थापालाई सबैले उपाधी चुम्ने प्रतियोगिका रूपमा हेरेका थिए ।तर उनी पब्लीकको भोट र च्वाईसमा भने पर्न असफल भएका छन। सुजता पाण्डे ,निसान भट्टराई र सुरज थापा

धर्तीको स्वर्ग “नगरकोट”

धर्तीको स्वर्ग “नगरकोट” भनिन्छ स्वर्ग सुन्दर हुन्छ रे .. त्यहा कुनै पनि पापीहरुको उपस्थिति हुदैन रे .... धर्म गरेर मर्नेहरु मात्र सहभागी हुन्छन् रे .. त्यहा सुन्दर वगैचा र मनमोहक दृष्यहरु हुन्छन् रे .. त्यहा कुनै पनि चिजको अभाव हुदैनन् रे र झै

गाईजात्राको दिन धुर्मुस सडकमा

गाईजात्राको दिन धुर्मुस सडकमाबाँके । चर्चित हाँस्य कलाकारहहरु मंगलबार सरसफाई अभियानमा सहभागी भएका छन् । गाईजात्राको बेला प्राय हाँस्य कलाकारहरु प्रहसनमा व्यस्त हुँदै गर्दा सोही क्षेत्रका कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), सुरबीर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल (चम्सुरी)ले मंगलबार कोहलपुरको सडक सफा गरेका

रेखा थापा द्वारा कमल थापाको नेतृत्व परित्याग

रेखा थापा द्वारा कमल थापाको नेतृत्व परित्यागअभिनेत्री रेखा थापाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेकी छन् । कमल थापाको पार्टी छाडेर अभिनेत्री थापा राप्रपा विभाजन भएर गठन भएको नयाँ पार्टी राप्रपा (प्रजातान्त्रिक)मा गएकी हुन् । आइतवार राप्रपा विभाजन हुँदा चुप बसेकी थापा मंगलबार मात्रै नवगठित
Page 2 of 212