सरकार गठन भएको १० महिनापछि पहिलो पटक अन्तरप्रदेश परिषद्को बैठक बस्दै

सरकार गठन भएको १० महिनापछि पहिलो पटक अन्तरप्रदेश परिषद्को बैठक बस्दैकाठमाडौं / आज सरकार गठन भएको १० महिनापछि पहिलो पटक संघ र प्रदेश सरकारबीच समन्वय गर्न गठित अन्तरप्रदेश परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेपछि बैठक बोलाइएको छ । अन्तरप्रदेश परिषद् संविधानको धारा २३४ अनुसार संघ र

नेकपाका चार शिर्ष नेताद्धारा सचिवालय बैठक बहिस्कार ! ठूलै आपत् परे जस्तो गरेर किन बाहिरिनुपर्‍यो ? बिष्णु पौडेल

नेकपाका चार शिर्ष नेताद्धारा सचिवालय बैठक बहिस्कार ! ठूलै आपत् परे जस्तो गरेर किन बाहिरिनुपर्‍यो ? बिष्णु पौडेल काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान

दुई तिहाइको दम्भले सरकार दिशाहीन र अलोकतान्त्रिक बन्दै – बिमलेन्द्र निधी

दुई तिहाइको दम्भले सरकार दिशाहीन र अलोकतान्त्रिक बन्दै – बिमलेन्द्र निधीभक्तपुर / नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकार दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाएका छन् । नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उनले हत्या,  हिंसा,बलात्कार र महँगी बढ्दा पनि

सरकारकै संरक्षणमा भ्रष्ट्राचार – डा. प्रकाशचन्द्र लोहनी,

सरकारकै संरक्षणमा भ्रष्ट्राचार –  डा. प्रकाशचन्द्र लोहनी, काठमाडौँ/  एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) प्रदेश नं ३ को  कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले वर्तमान सरकारकै संरक्षणमा भ्रष्ट्राचार अभुतपुर्व रुपमा वढेको आरोप लगाएका छन् । उनले जहाज खरिदमा एक डलरको कम्पनीलाई  विचौलियाको रुपमा खडा

अख्तियारले पूर्वमन्त्री बिक्रम पाण्डे विरुद्ध मुद्दा दायर गर्दै

अख्तियारले पूर्वमन्त्री बिक्रम पाण्डे विरुद्ध मुद्दा दायर गर्दै पूर्वमन्त्री बिक्रम पाण्डे भ्रष्टाचारको मुद्दामा तानिने भएका छन् । सिक्टा सिचाई आयोजनालगायत अन्य कतिपय निर्माण कार्यमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएका ठेकेदार हुन बिक्रम पाण्डे । कतिपयले उनले चितवनका स्थानीय जनताका लागि विकास निर्माणमा सहयोग गरेको समेत बताउँदै आएका छन्

प्रदेश सरकारले बजेट खर्च गर्न सकेन भन्नु व्यर्थ हो – मन्त्री इन्द्र आङ्बो

प्रदेश सरकारले बजेट खर्च गर्न सकेन भन्नु व्यर्थ हो – मन्त्री इन्द्र आङ्बोदमक /  प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सरकारले बजेट खर्च गर्न सकेन र काम अघि बढाउन सकेन भनेर बिरोध गर्नु ब्यर्थ भएको बताउनु भएको छ । यो संक्रमणकालिन अवस्था रहेकाले संरचना निर्माणहरुको काम धमाधम

बाबुरामको कमल थापालाई भष्मासुर नहुन सुझाव

बाबुरामको कमल थापालाई भष्मासुर नहुन सुझावकाठमाडौ / पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्विटर मार्फत कमल थापालाई अप्रत्यक्ष रुपमा भष्मासुर जस्तो नहुन सुझाव दिएका छन् । नागरिक न्युजको राप्रपाले हिन्दु राष्ट्रका लागि देशव्यापी आन्दोलन थाल्ने भन्ने हेडलाईनलाई रिट्विट गर्दै उनले भनेका छन् :- "जनताको

काँग्रेसमा ७० वर्षको होइन ५० वर्षको उमेरहद – डा. नारायण खड्का

काँग्रेसमा ७० वर्षको होइन ५० वर्षको उमेरहद – डा. नारायण खड्काकाठमाण्डौ /  नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले पार्टीको विधान सबैलाई चित्त बुझाएर सर्वसम्मत रुपमा पारित गरिने दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले सबै केन्द्रिय सदस्हरुबाट आएको सुझाबलाई लिपिवद्ध गरेर विधान तयार गर्नुपर्ने

राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिनेकाठमाडौं । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् । उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय

सरकार मुलुकलाई धार्मिक र साँस्कृतिक उपनिवेश बनाउन अग्रसर – राप्रपा (प्र) अध्यक्ष, पशुपतिशमशेर

सरकार मुलुकलाई धार्मिक र साँस्कृतिक उपनिवेश बनाउन अग्रसर – राप्रपा (प्र) अध्यक्ष, पशुपतिशमशेरकाठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको र यसले यो मुलुकलाई धार्मिक र सांस्कृतिक कसै अरु पक्षको उपनिवेश बनाउने
Page 1 of 11123Next ›Last »