कोशी बाँध भत्काएर भारतसँग क्षतिपुर्ती असुल्न माग!

कोशी बाँध भत्काएर भारतसँग क्षतिपुर्ती असुल्न माग!  नेमकिपा सांसद अनुराधा थापा मगरले भारतले सिमामा लगाएका एकतर्फी बाँधहरू भत्काउनु पर्ने बताएकी छिन।आज व्यवस्थापिका संसदमा बोल्दै थापाले भारतकै कारण नेपालीले अहीले डुबानको समस्या झेल्नुपरेको भन्दै कुनै हालतमा एकतर्फी बाँध भत्काउनुपर्ने बताएकी हुन। साथै थापाले बाँध भत्काएर नेपालीले खेप्नुपरेको घाटा र

किन आए चिनियाँ उपप्रधानमन्त्री वाङ याङ

किन आए चिनियाँ उपप्रधानमन्त्री वाङ याङ  चिनिया उपप्रधानमन्त्री वाङ याङ बुधबार सम्मका लागी नेपाल भ्रमणमा आएका छन।याङ पाकिस्तान बाट सोझै नेपाल आएका हुन।वाङको भ्रमण लामो समय पछी भएको चिनिया उच्च अधिकारीको भ्रमण हो। डोक्लाममा भारत र चिन बिच असमझदारी बढ्दै गएका बखत चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो

झनै सङ्कटमा थापा-राप्रपा प्रजातान्त्रिकमा दश केन्द्रीय सदस्य थपिएको राणा पक्षको दाबी

झनै सङ्कटमा थापा-राप्रपा प्रजातान्त्रिकमा दश केन्द्रीय सदस्य थपिएको राणा पक्षको दाबीपशुपतिशमशेर राणाको नेतृत्वमा गठित राप्रपा प्रजातान्त्रिकलाई आफ्ना पक्षका केन्द्रीय सदस्य र सांसद्को सनाखत गराउन आइतबार साँझ बसेको निर्वाचन आयोगको बैठकले आगामी भदौ ४ गतेको मिति तोकेको छ। यही साउन २२ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा प्रजातान्त्रिकले आयोगमा उपस्थित

राप्रपा (प्रजातान्त्रिक) संग ७५ जना केन्द्रीय सदस्यहरु

राप्रपा (प्रजातान्त्रिक) संग ७५ जना केन्द्रीय सदस्यहरु २६ साउन, काठमाडौं । कमल थापाले राप्रपा केन्द्रीय समितिको बैठकमा पशुपति समशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले निर्वाचन आयोगमा ४० प्रतिशत केन्द्रीय सदस्यहरु पुर्याउन नसकेको दाबी गरिरहदा यता राप्रपा (प्रजातान्त्रिक) का एकजना नेताले  उक्त कुरा अस्वीकार गरेका छन्  । उनले  भने-

युवा विद्यार्थीको सर्मथन राणालाई

युवा विद्यार्थीको सर्मथन राणालाई  राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त विज्ञप्ति निकाल्दै आफुहरुको सर्मथन पशुपतिशमशेर जबराको राप्रपा प्रजातान्त्रिकलाई भएको जनाएका छन । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशवाट सामुहिक नेतृत्वको अवधारण अनुरुप भएको सहमतीको विखण्डन सँग सँगै विद्यार्थी र युवा

गाईजात्राको दिन धुर्मुस सडकमा

गाईजात्राको दिन धुर्मुस सडकमाबाँके । चर्चित हाँस्य कलाकारहहरु मंगलबार सरसफाई अभियानमा सहभागी भएका छन् । गाईजात्राको बेला प्राय हाँस्य कलाकारहरु प्रहसनमा व्यस्त हुँदै गर्दा सोही क्षेत्रका कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), सुरबीर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल (चम्सुरी)ले मंगलबार कोहलपुरको सडक सफा गरेका

रेखा थापा द्वारा कमल थापाको नेतृत्व परित्याग

रेखा थापा द्वारा कमल थापाको नेतृत्व परित्यागअभिनेत्री रेखा थापाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेकी छन् । कमल थापाको पार्टी छाडेर अभिनेत्री थापा राप्रपा विभाजन भएर गठन भएको नयाँ पार्टी राप्रपा (प्रजातान्त्रिक)मा गएकी हुन् । आइतवार राप्रपा विभाजन हुँदा चुप बसेकी थापा मंगलबार मात्रै नवगठित

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता श्रावण २४, २०७४- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी केन्द्रीय समितिको मंगलबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार गठनबेलाको प्रतिवद्धताप्रति इमानदार र जिम्मेवार नदेखिएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरिएको नेता दिलनाथ