महामन्त्री लामाको गृह जिल्लामा अध्यक्ष चयन

महामन्त्री लामाको गृह जिल्लामा अध्यक्ष चयन अाश्विन २२, काभ्रेपलान्चोक  / राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं उद्योग राज्यमन्त्री रेशम लामाको गृह जिल्ला काभ्रेपलान्चोकमा राप्रपा प्रजातान्त्रिकको  जिल्ला अध्यक्षमा वीर बहादुर योञ्जन सर्वसम्मत चयन भएका छन् । पार्टी विभाजन भएको दुई महिना पछि ३ उपाध्यक्ष १ सचिव सहित ३५ सदस्यीय

राप्रपा प्रजातान्त्रिक भक्तपुर अध्यक्षमा रामशरण लामिछाने

राप्रपा प्रजातान्त्रिक भक्तपुर अध्यक्षमा रामशरण लामिछाने अाश्विन २२, भक्तपुर / राप्रपा प्रजातान्त्रिक भक्तपुरको जिल्ला अध्यक्षमा रामशरण लामिछाने सर्वसम्मत चयन भएका छन् । यसैगरी पार्टी विभाजन भएको दुई महिना पछि भक्तपुरले ३१ सदस्यीय कार्यसमिति हुने गरि पुर्णता पाएको छ । लामिछाने पार्टी एकता अगाडि तत्कालीन राप्रपाको जिल्ला अध्यक्ष

यस्तो छ प्रदेश नम्बर २ को स्थानिय तह निर्वाचनको अन्तिम नतिजा

असोज दुई गते प्रदेश नम्बर दुईमा  भएको तेस्रो चरणको स्थानिय तह चुनावको सम्पुर्ण नतिजा सार्वजनिक भएको छ।अन्तिम नतिजा अनुसार काङ्ग्रेस पहिलो र समाजवादी फोरम दोस्रो स्थानमा रहेका छन् भने राजपा तेस्रो र माओवादी चौथो स्थानमा रहेको छ।यस्तै एमाले पाँचौ स्थानमा

गगन थापा ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तयार

गगन थापा ३ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न तयारचितवन, १० असोज ।प्रेस युनियन चितवनले गरेको पत्रकार समेलनमा आज यहाँ  नेपाली काँग्रेसका युवा नेता एवम् पुर्व मन्त्री  गनकुमार थापाले ३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि आफु तयार रहेको बताएका छन्। थापाले भने- ‘प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको छ ।’ ‘स्पष्ट

“शिक्षा मन्त्री थारो गाई पालेर पोसिलो दुध खोज्दै छन्” -राप्रविसं महासचिव बस्नेत

“शिक्षा मन्त्री थारो गाई पालेर पोसिलो दुध खोज्दै छन्” -राप्रविसं महासचिव बस्नेतराष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले शिक्षा मन्त्रीले थारो गाइ पालेर पोसिलो दुधको आस गरेको आरोप लगाएका छन्।उनको यो आरोप शिक्षा ऐनको नवौ शंसोधनमा शिक्षा मन्त्रीले देखाएको गैर जिम्मेबारी चरित्रमाथिको आरोप हो।   बस्नेतले भनेका छन्-शिक्षा मन्त्रीले गुणस्तरिय शिक्षाका कुरा

विक्रम पाण्डे र प्रचण्ड एउटै क्षेत्रमा भिँड्ने!

विक्रम पाण्डे र प्रचण्ड एउटै क्षेत्रमा भिँड्ने!चितवनको क्षेत्र नम्बर तीनमा आगामी प्रतिनिधि शभाको चुनावमा हाई प्रोफाइल भिडन्त हुने निश्चित भएको छ।उक्त क्षेत्रमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आमनेसामने हुन लागेका हुन्। दुवै नेताले अहीले आन्तरिक रणनीति बनाउन छन्।उक्त क्षेत्रमा लोकप्रिय पाण्डे सामु

निर्वाचन आयोगले गर्यो गम्भिर त्रुटी,राप्रपा प्रजातान्त्रिक ६७ औ नम्बरमा?

निर्वाचन आयोगले गर्यो गम्भिर त्रुटी,राप्रपा प्रजातान्त्रिक ६७ औ नम्बरमा?काठमाडौं ९ असोज–सोमबार एक सुचना जारी गर्दै  निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि ९१ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ । साथै चुनावलाई सहजता प्रदान गर्नुपर्ने जिम्मेबारी पाएको आयोगले झनै जटिलता

कोमल ओलीले राप्रपा छाडिन्!

कोमल ओलीले राप्रपा छाडिन्!दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी  केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले सोमबार राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी छिन् ।उनी राप्रपाकी निर्वाचित केन्द्रीय सदस्य थिइन्। दाङमा आयोजित एक कार्यक्रममा एमाले नेता वामदेव गौतम र अर्का नेता शंकर पोख्रेलले ओलीलाई पार्टीमा भित्र्याएका

प्रम देउवाको व्यवहारले अमेरीकामा भयो देशकै बेइजत!(भिडियो सहित)

प्रम देउवाको व्यवहारले अमेरीकामा भयो देशकै बेइजत!(भिडियो सहित) न्युयोर्क, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले ६० जना सम्म मन्त्री बनाउन सकिने बताएर पुन खैलाबैला मच्चाएका छन्। अमेरिका स्थित कोलम्बिया यूनिभर्सिटीमा विद्यार्थीहरूको सवाल जवाफमा बचल्दै  देउवाले यस्तो बताएका हुन्।उनले  सदको कुल संख्याको १० प्रतिशत मन्त्री बनाउन पाउने अधिकार संविधानले दिएको

१२५ स्थानीय तहको नतिजा सार्वजनिक, कस्ले कहाँ बाजी मारे?

१२५ स्थानीय तहको नतिजा सार्वजनिक, कस्ले कहाँ बाजी मारे? काठमाडौँ । प्रदेश नम्बर २ को १३६ स्थानीय तह मध्य अहिलेसम्म १०९ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।हेर्नुस विवरण! कांग्रेसले जितेका स्थानीय तह १. औरही गाउँपालिका, धनुषा २. जनकनन्दिनी गाउँपालिका, धनुषा ३. नवराजपुर गाउँपालिका, सिराहा ४. बिष्णुपुर गाउँपालिका, सप्तरी ५. धनकौला गाउँपालिका सर्लाही ६. करैयामाइ