देउवाले भत्काए आफ्नै रेकर्ड!

देउवाले भत्काए आफ्नै रेकर्ड! २ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गरेका  छन् । जम्बो मन्त्रीमण्डल बनाएर चर्को आलोचना खेपेका देउवाले दुइ राज्य मन्त्री थप्दै पुन आफ्नै रेकर्ड भत्काएका हुन्।देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्रीका रूपमा विराज विष्ट र कमला शर्मालाई थप गरेका

राजपाका तीन अध्यक्षलाई राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षका छोराले पारे आछुआछु!

राजपाका तीन अध्यक्षलाई राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षका छोराले पारे आछुआछु!  राजपा-नेपालका तीन ‘हाइप्रोफाइल’ नेता महन्थ ठाकुर,राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला सर्लाही सदरमुकाम मलंगवामा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष रामचन्द्र रायका छोरा तथा स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद यादवले कडा टक्कर दिएका छन् । विगतमा दुई पटक स्वतन्त्र चुनाव लडेर मेयर भइसकेका

ससुराली बाट वडा अध्यक्ष गायव!

ससुराली बाट वडा अध्यक्ष गायव!30भदौ, रोल्पाको थवाङ गाउँपालिका वडा नं दुइका अध्यक्ष विर बहादुर घर्तीलाई अज्ञात ब्यक्तिहरुले अपहरण गरेका छन् । घर्तीलाई बिहीबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतीरहेका बेला अज्ञात समुहले अपहरण गरेको हो। रोल्पाका डिएसपी विरेन्द्र थापाका अनुसार घर्तीलाई ‘थवाङ–२ बाट  राती दुईबजे अज्ञात

मन्त्री भएकै दिन दीपक बोहराले गरे यस्तो महत्वपुर्ण निर्णय!

मन्त्री भएकै दिन दीपक बोहराले गरे यस्तो महत्वपुर्ण निर्णय!नव नियुक्त विज्ञान तथा प्रविधी मन्त्री दीपक बोहराले पहिलो दिन नै महत्वपूर्ण निर्णय गरेका छन्।राजपत्रमा प्रकाशित सबै सुचना विद्युतिय हुने महत्वपुर्ण निर्णय गरेका बोहराले मुलुकमा आर्थिक समृद्धि कायम गर्नका लागि प्रविधीलाई उत्पादनसँग जोड्ने कार्य आफ्नो प्राथमिकतामा पर्ने  बताए । विज्ञान र प्रविधी

अर्को पटक दलहरूले रोज्ने मन्त्रालय बनाउछु , बोहरा

अर्को पटक दलहरूले रोज्ने मन्त्रालय बनाउछु , बोहरा  भाद्र २६, काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले आज राप्रपाबाट फुटेर बनेको नयाँ दल राप्रपा प्रजातान्त्रिकका संसदीय दलको नेता दीपक बोहराको नेतृत्वमा एक राज्य मन्त्री सहित ४ जना मन्त्री नियुक्त गरि मन्त्रिपरिषद विस्तार गरेका छन् । यसैगरी दीपक बोहरा बिज्ञान तथा

दुवै राप्रपामा लोकेन्द्र बहादुर चन्दले मिलाए सन्तुलन जेठा छोरा थापा संग माहिला राणा संग

दुवै राप्रपामा लोकेन्द्र बहादुर चन्दले मिलाए सन्तुलन जेठा छोरा थापा संग माहिला राणा संग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले थापा र राणा नेतृत्वका दुबै राप्रपामा सन्तुलन मिलाएका छन् । उनका जेठा पुत्र जयन्त चन्द थापा नेतृत्वको राप्रपाको महामन्त्री छन् भने माहिला पुत्र अरुण चन्द राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा

बारा झरेर प्रचण्डको गर्जन:एमालेलाई मधेसमा मत माग्ने कुनै अधिकार छैन!

बारा झरेर प्रचण्डको गर्जन:एमालेलाई मधेसमा मत माग्ने कुनै अधिकार छैन!कलैया, २४ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसंविधान संशोधनमा सहयोग नगर्नु एमालेको गल्ती भएको  टिप्पणी गरेका छन्। , ‘संविधान संशोधनको विरुद्धमा कोही पनि जान नहुने भन्दै दाहालले एमालेले अबका दिनमा मधेसमा मत माग्ने नैतिक धरातल पनि गुमाई सकेको

जुर्मुरायो राप्रपा प्रजातान्त्रिक, तोक्यो प्रदेश संयोजक र सह-संयोजकको जिम्मेवारी!

जुर्मुरायो राप्रपा प्रजातान्त्रिक, तोक्यो प्रदेश संयोजक र सह-संयोजकको जिम्मेवारी!   काठमाडौं, २४ भदौ ।पशुपति शम्सेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सात प्रदेशका लागि संयोजक र सहसंयोजकहरूको जिम्मेवारी बाँडफाँड गरेको छ । राप्रपा (प्रजातान्त्रिक)ले १ नं. प्रदेशको संयोजकमा: महामन्त्री सुनिलबहादुर थापा सह–संयोजक: केन्द्रीय सदस्य राजेन्द्र गुरुङ र केन्द्रीय सदस्य सगुन शुन्दर लावती ३ नं.

कमल थापालाई गम्भिर आरोप लगाउँदै -राप्रपा इलाम राणाको पार्टीमा विलय!

कमल थापालाई गम्भिर आरोप लगाउँदै -राप्रपा इलाम राणाको पार्टीमा विलय! राप्रपा इलाम जिल्ला कार्य समिति पशुपति शम्सेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा समाहित हुने घोषणा गरेको छ।जिल्ला अध्यक्ष हरीचुमार श्रेष्ठ सहित सम्पुर्ण जिल्ला समिति नै राणाको पार्टीमा विलय भएको हो। पार्टि नेतृत्वले नीति, सिद्धान्त त्यागेको साथै जिल्लालाइ उपेक्षा गरेको भन्दै समितिले राणाको नेतृत्वमा

ओलीले भाउ नदिएपछि ….कमल थापा तनावमा!

ओलीले भाउ नदिएपछि ….कमल थापा तनावमा! एमाले अध्यक्ष के पि ओलीले राप्रपा अध्यक्ष कमल थापाको बोलिलाई एक कानले ब सुनेर अर्को कानले उडाइदिएका छन।राप्रपा अध्यक्ष कमल थापाले आफ्नो कमजोर संगठन रहेको 2 नम्बर प्रदेशमा मधेसबाट बढारिएको भनिएको एमाले सँग बार्गेनिङ गरेर केही पदहरू पड्काउन खोजेका थिए।तर