सद्भावनाका संस्थापक महासचिव-राजविराजमा माओवादी उम्मेदवार!

सद्भावनाका संस्थापक महासचिव-राजविराजमा माओवादी उम्मेदवार!सद्भावना पार्टीका संस्थापक महासचिव अन्सारी केही दिन अघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए।माओवादी केन्द्रबाट सप्तरीको राजविराज नगरपालिकामा उम्मेदवारी दर्ता गराउँदै मेयरका प्रत्यासी अनिस अन्सारी ।  तस्बिर साभार:onlinekhabar

विरगंजमा राजपा छाडेका श्रिवास्तव फोरम लोकतान्त्रिकका उम्मेदवार!

विरगंजमा राजपा छाडेका श्रिवास्तव फोरम लोकतान्त्रिकका उम्मेदवार!वीरगञ्जको मेयरको टिकट नपाएर राजपा छाडेका विमल श्रीवास्तवलाई बिजत कुमार  गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले टिकट दिएको छ। विमल श्रीवास्तावले फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दर्ता गराएका छन। तस्बिर-Onlinekhabar

फुटको संघारमा राजपा,सचिव मण्डलले दिए राजिनामा!

फुटको संघारमा राजपा,सचिव मण्डलले दिए राजिनामा! काठमाडौं, २० भदौ–उम्मेदवार छनोटको विषयमा किचलो भएपछि राजपा फुटको संघारमा पुगेको छ।  प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुन गइरहेको छ।र उक्त  तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा राजपामा किचलो भएको हो। उम्मेदवार छनौटमा नातावाद हावि

राप्रपा प्रजातान्त्रिक बाट सरकारको नेतृत्व दीपक बोहराले गर्ने!

राप्रपा प्रजातान्त्रिक बाट सरकारको नेतृत्व दीपक बोहराले गर्ने! भाद्र १९, काठमाण्डौं । दिपक बोहराले नेतृत्व गर्दै राप्रपा प्रजातान्त्रिक बुधवार सरकारमा जाने भएको छ । राप्रपा प्रजातान्त्रिकको भागमा ४ वटा मन्त्रालय परेको छ भने ४ जना राज्य मन्त्री सहित ८ जना सरकारमा सहभागी हुनेछन् । राप्रपा (प्रजातान्त्रिक)एक केन्द्रीय नेताले बताए

महत्वपुर्ण स्थानिय तहको प्रमुख माओवादीलाई दिएपछी काङ्ग्रेसमा चुलियो असन्तुष्टि!

महत्वपुर्ण स्थानिय तहको प्रमुख माओवादीलाई दिएपछी काङ्ग्रेसमा चुलियो असन्तुष्टि! लाहान,सिमरा,जितपुर,लालबन्दी जस्ता राजमार्गका प्रमुख स्थानिय तहमा माओवादीलाई प्रमुख पदमा सघाउने निर्णयका विरूद्ध काङ्ग्रेसमा असन्तुष्टि चुलिएको छ। यसैकारण मनोनयनको दुइ दिन अघि सम्म काङ्ग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन। आइतबार साँझसम्म कांग्रेसले आठ जिल्लाका ११५ स्थानीय तहको नाम टुंगो लगाएको थियो । बाँकीमा

कमल थापालाई अर्को झट्का,राप्रपा कपिलवस्तु राणाको पार्टीमा समाहित!

कमल थापालाई अर्को झट्का,राप्रपा कपिलवस्तु राणाको पार्टीमा समाहित! राप्रपा कपिलवस्तुले पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा समाहित हुने निर्ण गरेको छ।अब कपिलवस्तुमा राप्रपा शुन्य अवस्थामा पुगेको छ। यसअघि करिब राप्रपाको पचास जिल्ला को समिती राणाको पार्टीमा विलय भैसकेको राप्रपा प्रजातान्त्रिकले जनाएको छ।

देउवाको लात सहेरै उपप्रधान बन्ने थापाको सपना चकनाचुर!प्वाल पार्छ भन्दै देउवा जङ्गिएपछी!

देउवाको लात सहेरै उपप्रधान बन्ने थापाको सपना चकनाचुर!प्वाल पार्छ भन्दै देउवा जङ्गिएपछी! देउवाको लात सहेरै उपप्रधानमन्त्री बन्ने कमल थापाको सपना चकनाचुर भएको छ। राप्रपा अध्यक्ष कमल थापाले देउवाको लात पचाएरै भएपनि सरकारमा जाने तरखर गरेका थिए।राप्रपाका एक पदाधिकारीका अनुसार राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जानबाट रोक्न थापाले यस्तो घृणीत काम गरेका हुन।तथापि देउवाले थापालाई कुनै

देउवाको लात सहेरै उपप्रधानमन्त्री बन्ने थापाको सपना चकनाचुर!प्वाल पार्छ भन्दै देउवा जङ्गिएपछी!

देउवाको लात सहेरै उपप्रधानमन्त्री बन्ने थापाको सपना चकनाचुर!प्वाल पार्छ भन्दै देउवा जङ्गिएपछी! राप्रपा अध्यक्ष कमल थापाले देउवाको लात पचाएरै भएपनि सरकारमा जाने तरखर गरेका छन।राप्रपाका एक पदाधिकारीका अनुसार राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जानबाट रोक्न थापाले यस्तो घृणीत काम गरेका हुन।तथापि देउवाले थापालाई कुनै हालतमा सरकारमा नलाने अडान लिएका छन। यसअघि नै देउवाले कमल थापालाई

राप्रपा प्रजातान्त्रिकको लहरबाट डराएर-कमल थापाका मण्डल भ्रमको खेती गर्दै!

राप्रपा प्रजातान्त्रिकको लहरबाट डराएर-कमल थापाका मण्डल भ्रमको खेती गर्दै!   राप्रपा अध्यक्ष कमल थापाका मण्डले र आसेपासे हरूले राप्रपा प्रजातान्त्रीक भित्र विवाद ल्याउन र भ्रम छर्न अनलाइन पत्रीकाहरूको  आडमा गलत समाचार हरू सामाजिक संजालमा सेयर गरेको पाइएको छ। राप्रपा प्रजातान्त्रीकका एक नेताले राप्रपा प्रजातान्त्रिकको लहरबाट डराएर राप्रपाको एउटा समुह राप्रपा प्रजातान्त्रीकमा

भ्रष्टचारीले चुनाव लड्न नपाउने,काङग्रेसका सांसदको तमासा सकियो!

भ्रष्टचारीले चुनाव लड्न नपाउने,काङग्रेसका सांसदको तमासा सकियो! काठमाडौं, भदौ १९ – भ्रष्टाचारको सजाय पाएका नेताले पनि चुनावमा उम्मेदवारी दिन नपाउने भएका छन।भ्रष्टचारीले चुनाव लड्न पाउनु पर्ने मागबाट कांग्रेसका सांसद पछि हटेपछि संसदको राज्य व्यवस्था समितिमा प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी विधेयकमा सहमति जुटेको छ । विधेयकमाथि