हालसम्मकै सभैबन्दा ठूलो परिणामा अवैध सुन बरामद ,८८ किलो सुन सहित अधिकारी पक्राउ !

हालसम्मकै सभैबन्दा ठूलो परिणामा अवैध सुन बरामद ,८८ किलो सुन सहित अधिकारी पक्राउ ! काठमाडौं :मनोज अधिकारी नामक एक व्यक्ति ८८ किलो सुनसहित सोमबार बिहान पक्राउ परेका छन्। काठमाडौंको क्षेत्रपाटीबाट अधिकारी उक्त परिणामको सुनसहित पक्राउ परेका हुन् । स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी महाशाखाका

शक्ति प्रदर्शन गर्दै राप्रपा प्रजातान्त्रिक 2 नम्बर प्रदेशमा-कमल थापा छिर्न सकेनन्!

शक्ति प्रदर्शन गर्दै राप्रपा प्रजातान्त्रिक 2 नम्बर प्रदेशमा-कमल थापा छिर्न सकेनन्!पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक ले हिजो जनकपुरमा 2 नम्बर प्रदेश स्तरीय भेला राख्दै आफुलाई त्यहाँको चुनावमा प्रवेश गराएको छ। भेलालाई अध्यक्ष राणा,उपाध्यक्ष रामचन्द्र राय, महामन्त्री सुनिल थापा लगाएतका नेताले सम्बोधन गरेका थिए। अध्यक्ष राणाले पार्टी फुटेको नभइ सामन्ती संस्कारबाट पार्टीलाई

फुटको संघारमा राजपाले खड्गो काट्यो!

फुटको संघारमा राजपाले खड्गो काट्यो! राष्ट्रिय जनता पार्टी नेपाल राजपाले फुटको खड्गो काटेको छ।पार्टी एकता अन्यायपुर्ण ढङ्गले भएको र आफुहरूको मानमर्दन भएको भन्दै छुट्टै गुटको नेतृत्व गरिरहेका तत्कालीन तमलोपा सह- अध्यक्ष हृदयेस त्रिपाठी लाई अध्यक्ष मण्डलको सदस्यमा मनोनित गर्दै राजपाले तत्काललाई सङ्कट पार लगाएको हो।   आफु

पौडेल रोएको देख्ने कमल थापाले कार्यकर्ताको आँखा पढ्नु !

पौडेल रोएको देख्ने कमल थापाले कार्यकर्ताको आँखा पढ्नु  ! आज राप्रपा अध्यक्ष कमल थापाले बाँकेमा एक पत्रकार सम्मेलन गरि एउटा वाक्य वोलेका थिए । उनले भनेका थिए "काङ्ग्रेसमा पौडेल जी रोइरहनु भएको छ, एमाले, माओवादीमा त्यस्तै छ असमझदारी हुँदैमा अर्को पार्टी खोल्ने ?? उनको यो वोली समाचार बनेर

किन बोलायो सर्वोच्चले राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई छलफलमा !

किन बोलायो सर्वोच्चले राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई छलफलमा ! राप्रपा अध्यक्ष कमल थापाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ । यसअघि राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकको दल दर्ता खारेजीको लागि सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायधिस केदार प्रसाद चालिसेको एकल इजालसले दुवै

ओलीको बोली-काठमाडौं देखि पोखरासम्म रेल सुलुलु !

ओलीको बोली-काठमाडौं देखि पोखरासम्म रेल सुलुलु ! १६ भदौ, पोखरा/ सराङ्कोटमा आजबाट सुरु भएको ‘तेश्रो सराङ्कोट पर्यटन महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखरासम्म एक घण्टामै आइपुग्ने खालको रेलको काम अगाडी बढीरहेको बताएका छन। यसअघि पनि ओलीले यस्तै कथन गरेका

किन गरे माधव नेपालले – “काङ्ग्रेस प्रजापरिषद् जस्तै हुने” भविष्यवाणी

किन गरे माधव नेपालले – “काङ्ग्रेस प्रजापरिषद् जस्तै हुने” भविष्यवाणी एमाले बरीष्ठ नेता माधव कुमार नेपालले भ्रष्टचारीले चुनाव लड्न पाउनु पर्छ भन्दै काङ्ग्रेसले तमासा देखाइरहेको टिप्पणी गरेका छन।प्रस चौतारी नेपालले आज चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले काङ्ग्रेसको भ्रष्टचारी बचाउने उक्त खेल लज्जास्पद भएको बताए। साथै नेता नेपालले सत्तामा

तपाई प्रदेशमा कतिवटा निर्वाचन क्षेत्र हुनेछ?हेर्नुहोस्।

तपाई प्रदेशमा कतिवटा निर्वाचन क्षेत्र हुनेछ?हेर्नुहोस्। निर्वाचन क्षेत्र निर्धारण आयोगले  प्रदश र केन्द्रको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण गरेको छ। केन्द्रमा 165 र प्रदेशमा 330 निर्वाचन क्षेत्र हुनेछन।यसमा हरेक जिल्लामा केन्द्रीय चुनावको क्षेत्रको ठिक दोब्बर सङ्ख्यामा प्रदेश निर्वाचन क्षेत्र रहनेछन। साथै समानुपातिकमा केन्द्रमा 110 सिट रहनेछ भने प्रदेशमा

राप्रपा प्रजातान्त्रिकबाट को को सरकारमा सहभागि हुँदैछन?हेर्नुस सुचि सहित!

राप्रपा प्रजातान्त्रिकबाट को को सरकारमा सहभागि हुँदैछन?हेर्नुस सुचि सहित! काठमाडौंः पशुपती शम्सेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा जाने भएको छ। राप्रपा (प्रजातान्त्रिक)ले सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको छ राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिल थापाले भने अब सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी हामी

कमल थापाको राप्रपा पुन फुट्दै, भाई गशेण थापा जेल जाँदै !

कमल थापाको राप्रपा पुन फुट्दै, भाई गशेण थापा जेल जाँदै ! काठमाडौं, १५ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष रहेका बेला करोडौ रुपियाँ अनियमितता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् सांसद गणेश थापाको फाइल फेरि खोल्ने तयारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको थापाको भ्रष्टाचारको फाइल