फोहोरी “राजधानी र राजनीति”

फोहोरी “राजधानी र राजनीति” राजधानी र राजनीति सधैं फोहोर हुदो रहेछ भन्ने मेरो दिमाखमा बसेको छ र यो पनि सत्य हो कि दिमाखवाट हटाउन खोज्छु जादै जादैन । यो दुई चीज जुन नेपालमा भईरहेको छ यसले समग्रमा देशको अवस्था, जनताको पिडा, अस्तव्यस्त नै हो

बाण्डेड ठगी- चालिस प्रतिशत छुटमा 47 सयको जुत्ता 27 हजारमा!

बाण्डेड ठगी- चालिस प्रतिशत छुटमा 47 सयको जुत्ता 27 हजारमा! काठमाडौं, १९ भदौ— दरबार मार्गका  अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने पसलहरूलको ठगीको नया र चरम रूप पत्ता लागेको छ।छुटको नाममा ६ गुणासम्म नाफा खाने गरी सामान बेच्ने गरिएको भेटिएको छ । आपुर्ति मन्त्रालयले आज गरेको छड्केका क्रममा यस्तो भेटिएको हो । आपूर्ति मन्त्री

तस्करले सात किलो पचाएपछी पन्ध्र किलो सुन बरामद!

तस्करले सात किलो पचाएपछी पन्ध्र किलो सुन बरामद!  प्रहरीले  पन्ध्र केजी अबैध सुन बरामद गरेको छ । तस्करले केरुङ नाकाबाट  २२ किलो अवैध सुन भित्र्याएका थिए।त्यसमध्ये १४ किलो काठमाडौंको टोखाबाट र १ किलो सुन जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले विशेष सुचनाको आधारमा प बुधबार दिउँसोदेखि अप्रेशन

प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा…

प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा… प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा… १५ भदौ, काठमाडौं । प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी सुन किन्न ग्राहक बनेर

नेपालमै पहिलो पटक-‘भुस्याहा’ कुकुरका लागि वृद्धाश्रम !

नेपालमै पहिलो पटक-‘भुस्याहा’ कुकुरका लागि वृद्धाश्रम ! १५ भदौ, काठमाडौं । ‘भुस्याहा’ कुकुरका लागि अब काठमाडौंमा बृद्धाआश्रम बन्ने भएको छ। ! धेरैलाई यो कुरा सुन्दा अचम्म नै लाग्ला, तर यही सहरका केही व्यक्तिहरू  भने यसलाई आफ्नो सपना बनाएर  लागिपरीहेका छन् । विगत एक दशकदेखि ‘कुकुर वृद्धाश्रम’का लागि

LPG सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाऔ!!

LPG सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाऔ!! हामी धेरैलाई यो कुरा थाहा हुन्न कि हामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ। यो सिलीन्डरको Expiry Date हो, यसबारे थप जानौं। A=ले January to March लाई जनाउँछ B=ले April to June लाई जनाउँछ C=ले July

देउवाको लम्पसारवादी चरित्रको फाइदा उठाउँदै मोदीले भने”भारत बुद्धको भुमी हो”!

देउवाको लम्पसारवादी चरित्रको फाइदा उठाउँदै मोदीले भने”भारत बुद्धको भुमी हो”!   काठमाडौं, ११ भदौ — नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमै रहेको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवाको खिल्ली उडाउँदै भारत बुद्धको भूमि भएको दाबी गरेका छन् ।  ट्विटरमा एक ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले भारतलाई महात्मा गान्धी र बुद्धको भूमि

यी नेपाली,जस्ले आफ्नै श्रीमती बेचे!

यी नेपाली,जस्ले आफ्नै श्रीमती बेचे! अन्य युवती सहित आफ्नै श्रीमती बेच्ने कार्यमा सक्रिय नुवाकोट खरानीटार ५ का २३ बर्षिय निरकुमार नेपालीलाई प्रहरीले सार्वजनिक गर्दै । तस्वीर : रासस

आपतकालीन राहत कोष स्थापनाको लागी नेपाली एकता समाज जापानको तीज विशेष कार्यक्रम सप्पन्न

आपतकालीन राहत कोष स्थापनाको लागी नेपाली एकता समाज जापानको तीज विशेष कार्यक्रम सप्पन्न संजाल शर्मा जापान, जापान नेपाली एकता समाजले ‘तीज धमाका २०७४ ‘ दुई चरणमा सप्पन्न गरेको छ। सेप्टेम्बर २३ मा टोकियो शहरमा र सेप्टेम्बर २४ ओसका शहरमा मा कार्यक्रम सप्पन्न गरेको हो। जापान नेपाली एकता समाजले उक्त कार्यक्रम बाट बचत रकमलाई आपतकालीन राहत

कस्ले काट्छ महिलाको चुल्ठो ? खुल्यो यस्तो भित्री रहस्य !

कस्ले काट्छ महिलाको चुल्ठो ? खुल्यो यस्तो भित्री रहस्य ! अहिले तराईका केही जिल्लामा महिलाको चुल्ठो काटिने घटनाले प्रकोप नै लिएको छ । के,कसरी किन र कस्ले चुल्ठो काट्छ त ? अहिलेको वैज्ञानिक युगमा पनि यो घटना रहस्यमय नै रहेको छ । एकाएक टाउकोबाट कपाल हराउन थालेपछी महिलाहरू आतङ्कित बनेका
Page 2 of 3123