प्रधानमन्त्री देउवा स्वदेश फर्कँदै

१२ असोज, काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज तीन गते अमेरीका प्रश्थान गरेका थिए। उनी ओमान हुँदै बिहीबार साँझ सात ४५ बजे काठमाडौं आइपुग्नेछन् ।

उनले त्रिभुवन विमानस्थलमा ओर्लिए पछि पत्रकार भेटघाट कार्यक्रम राखेका छन्।  असोज ७ गते महासभालाई सम्वोधन गरेका देउवाले उक्त अवसर विभिन्न देशका राष्ट्र प्रमुख हरू सँग छलफल गरेका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया