कब्जियत भएमा यसो गर्नुस्

कब्जियत भएमा यसो गर्नुस्काठमाडौं / खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या लगाएत कब्जियत समेत हुन्छ सक्छ । कब्जियत भयो भने धेरै कठिनाई र समस्या हुन्छ । कब्जियत निको पार्ने बहानामा जथाभावी चूर्णको प्रयोग चलन छ तर यस्तो चूर्णको प्रयोग गर्नु हुँदैन । त्यस्ता

विहान उठ्ने वित्तिकै अनिवार्य गर्नुस् यी ३ काम, जसले तपाईलाई उर्जा दिन्छ ।

विहान उठ्ने वित्तिकै अनिवार्य गर्नुस् यी ३ काम, जसले तपाईलाई उर्जा दिन्छ । मानिसहरु ढिलोसम्म राति अवेरसम्म बस्ने र विहान ढिला सम्म सुत्ने चलन बढि देखिन्छ । तर खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ। यो पुरानो परम्परा हो। हुन त विहान सवेरै

छ बर्ष देखिको केसीको माग स्वास्थ्य मन्त्री दीपक बोहोराले पुरा गरिदिए !

छ बर्ष देखिको केसीको माग स्वास्थ्य मन्त्री दीपक बोहोराले पुरा गरिदिए ! कार्तिक ६, काठमाडौं / छ बर्ष देखि विभिन्न माग राखि पटक-पटक अनसन बसेका डा गोविन्द केसीका मागहरू अन्तत स्वास्थ्य मन्त्री दीपक बोहराले पुरा गरिदिएका छन्।स्वास्थ्य मन्त्री भएकै दिन केसीको बाह्रौ अनसन तोडाउन सफल भएका बोहराले अन्तत केसीकै माग बमोजिम चिकित्सा

पदबहाली गरेकै दिन स्वास्थ्य मन्त्री बोहराको चमत्कार , डा. केसीको अनसन अन्त्य

पदबहाली गरेकै दिन स्वास्थ्य मन्त्री बोहराको चमत्कार , डा. केसीको अनसन अन्त्य स्वास्थ्य मन्त्रीको पदबहाली गरेकै दिन मन्त्री दीपक बोहराले विशेष सक्रियतामा डाक्टर गोविन्द केसीको अनसन र नेपाल सिएमए संघको अान्दोलन अन्त्य गरेका छन् । पदबहाली गरेको केही घण्टामै उनी डा. केसीलाई भेट्न गई त्यहाँबाटै प्रधानमन्त्रीलाई केसीसंग फोनमा कुरा गराएका थिए । यसैगरी प्रधानमन्त्री

सरकारलाई टेरेन चिकित्सक संघले- माग पुरा नभए सम्म बिरामी नहेर्ने!

सरकारलाई टेरेन चिकित्सक संघले-  माग पुरा नभए सम्म बिरामी नहेर्ने!काठमाडौं, ९ असोज– सरकारले केही दिन अघि चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भए सम्बन्धित चिकित्सकले नै क्षतिपूर्ति तिर्नुपर्ने कानून निर्माण गर्ने निर्णय गरेको  विरोधमा  देशभरका अस्पताल तथा स्वास्थ्य संस्था बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले सरकारले सेवा प्रवाह गर्न गरेको आग्रह

स्वास्थ्य मन्त्रीलाई नै स्वाइनफ्लु लागेपछि!

स्वास्थ्य मन्त्रीलाई नै स्वाइनफ्लु लागेपछि! १५ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ । उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ ए)न १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन् । गिरीका अनुसार दुई

गाईजात्राको दिन धुर्मुस सडकमा

गाईजात्राको दिन धुर्मुस सडकमाबाँके । चर्चित हाँस्य कलाकारहहरु मंगलबार सरसफाई अभियानमा सहभागी भएका छन् । गाईजात्राको बेला प्राय हाँस्य कलाकारहरु प्रहसनमा व्यस्त हुँदै गर्दा सोही क्षेत्रका कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), सुरबीर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल (चम्सुरी)ले मंगलबार कोहलपुरको सडक सफा गरेका